online stats

how amazing!!!-कस्ता अचम्मका तस्बिरहरु !!!

के गरेका होलन यि दुई मुसा र बिरालोले ?

कुखुराले पनि फूटबल खेल्न थालेपछी फूटबलरहरु‍ले के गर्ने ?

अब त मुसाहरुले पनि गोल्फ खेल्न थालेछन !

कस्तो लाज पनि नलागेको ?

यिनको कुन पखुरामा रोग लागेछ ?  

होसियार! मानव जाती हो! मुसाहरुले पनि जिम गर्न थालिसके!

यसले के गर्दै छ?

कुकुरले पनि चलाउने बाईक! मान्छेले के गर्ने ?

कि यो मान्छेको नयाँ जात हो ?

यसलाई चाँही के भएको रहेछ ? अनुमान गर्दै गर्नुस् है ! 

यिनै हुन डा. चिम्पु चिम्पान्जी !

यो इमर्जेन्सी हो कि मरजेन्सी हो?

बिरालोले गज्जबको मुसा भेट्टाएछ ।   

कती धेरै रक्सी खान सकेको ?
यो त धेरै बिकसित मान्छे पो हो कि क्या हो ? 

कस्तो toilet rule हो यो?
म त छक्क परेँ तपाईंहरुलाई कस्तो लाग्यो ?

यो signले के बुझाँउछ ? 

June 27, 2008 Posted in हाँसो ठट्टा (humors), तस्बिर संसार(picture world), sexy world BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/06/27/p24/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting