शंकर अधीकारी "विवश"
सडकमा गाडीहरुको आवत-जावतमा केही ढिलासुस्तीझै महसुस भइराहेको थियो । केही पर एउटा व्यक्ती बौलाहा झै बिच सडकमा कराइरहेको थियो साथमा उसको हातमा एउटा थोत्रो पिस्तोल पनि थियो । बिच बिचमा कराउदै थियो :"कोही अगाडि नबढ मलाई रोक्ने प्रयास नगर, गरेमा शुट गरिदिन्छु ।" सम्पूर्ण मानिसहरु त्रसित मुद्रमा उसलाई र उसका उच्छ्रिङ्खल कृयाकलापलाई सडक छेउबाट हेरिरहेका थिए. गाडी चालकहरु डरले हात कमाउदै गाडी अगाडि बदाउने प्रयासमा थिए । यत्तिकैमा ऊ अचानक बिपरित दिशाबाट आएको ट्रकमा ठोक्किन पुग्यो र भुइमा उत्तानो परेर लड्यो ।
(more…)
July 31, 2008 Posted in साहित्य संसार, अथिती स्तम्भ BY Administrator
No Comments »
संसार साँच्चै बिचित्रको छ । यहाँ हरेक दिन नौला र अचम्मका घटनाहरु घटिरहन्छन् । हो ताप्लेजुङ साघु ९ मा यस्तै अचम्मको घटना घट्यो ।सुन्दा पनि अचम्मै लग्ने यस्तो घटना घटेको सायद यो नै पहिलो पटक होला ।प्राय: बाबुले छोरी मारेको घटना सुन्दै आएका हामीलाई यो घटना अचम्म लाग्नु कुनै नौलो कुरा भने होइन । ताप्लेजुङ साघु ९का ८० वर्षिय भोजराज लिम्वुलाइ उनैकै ३५ वर्षिय छोरी नन्द कुमारीले हत्या गरेकी छिन्। (more…)
July 27, 2008 Posted in समाचार र बिचार BY Administrator
No Comments »
मुलुकमै पहिलो पटक भएको राष्ट्रपतिय निर्वाचनम पस्चात नेपालले धेरै दिनपछी राष्ट्राध्यक्ष पाएको छ । राष्ट्राध्यक्षको रुपमा नेपाली कङ्ग्रेसका नेता तथा महामन्त्री धनुषा जिल्ला सपहीका ६१ वर्षीय डा. रामवरण यादव बिजयी हुनुभएको छ । प्राप्त समाचारअनुसार यादवले ३०८ मत र निकटतम प्रतिद्वन्दी रामराजा प्रसाद सिंहले २८२ मत प्राप्त गर्नुभएको छ । आज भएको निर्वाचनमा कुल ५९४ मतदाता मध्ये ५९० मतदाताले मतदान गरेका थिए । राप्रपा नेपालका चार सभासदले भने निर्वाचन बहिस्कार गरेका थिए ।
(more…)
July 21, 2008 Posted in समाचार र बिचार BY Administrator
No Comments »
मुलककै ईतिहासमा पहिलो पटक भएको राष्ट्रपतिय निर्वाचन निष्कर्शबिहिन रुपमै टुङ्गिएको छ । कुनै पनि उम्मेदवारले स्पस्ट बहुमत ल्याउन नसकेका कारण आज राष्ट्रपतीको निर्णय हुन नसकेको हो । उप-राष्ट्रपति पदका लागि भएको निर्वाचनमा परमानन्द झाले स्पस्ट बहुमत(३०५ मत) ल्याएर उप-रास्ट्रपती बनेका छन । (more…)
July 19, 2008 Posted in समाचार र बिचार BY Administrator
No Comments »
Posted in Amezing World BY Administrator
No Comments »
कुनै समय थियो,जब नेपालीहरु खुलेर यौन सम्बन्धी कुर गर्न त परै जाओस अरुले कुर गरेको सुने भने पनि टाउको निहुराएर हिड्थे । तर अब समयसँगै जमाना र बिचार पनि बदलिएको छ । अब प्राय: सबैले यौन मात्रै नभएर ब्लु फिल्मको पनि खुलेर कुरा गर्ने र वाहा वाही गर्ने जमाना आइसकेछ । नपत्याए हेर्नुस् यो हिमाल खबर पत्रीकाको समाचार :
(more…)
July 17, 2008 Posted in समाचार र बिचार BY Administrator
No Comments »
सेवा र कार्यहरुका लागि सन्चय कोसबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको ब्यबस्था गर्ने बिधेयक २०६५ले गरेको ब्यबस्थाअनुसार राष्ट्रपतीको मसिक तलब रु.२०८५०० र उप-राष्ट्रपतीको मसिक तलब रु.१६६८०० रहेको छ ।
Posted in समाचार र बिचार BY Administrator
No Comments »
जनयुद्धकालको नेकपा(माओवादी)भित्रको यौनकाण्डले अझै बेलाबखत चर्चा पाइरहेको बेला भातृ सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)भित्र हालै घटेको बलत्कार काण्डले धेरै चर्चा पाएको छ।
प्रसङ्ग सानोठिमी शिक्षा क्याम्पस भक्तपुरको हो।सो क्याम्पसको क्रान्तिकारी इकाईमा घटेको बलत्कार काण्ड अहिले क्रान्तिकारी सङ्गठनभित्र मात्रै होइन माओवादीभित्र पनि धेरै चर्चाको बिषय त बन्यो तर उक्त काण्डमा मुछिएका क्याम्पस इकाई अध्यक्ष तुलशी के.सीलाई रातारात कारवाही फिर्ता गरेर चोख्याइएको छ। यसबाट माओवादी पार्टीगत स्वार्थका लागि जस्तासुकै अपराधको पनि ढाकछोप गर्न पछि पर्दैन भन्ने थप पूष्टि भएको छ। विस्वस्त स्रोतका अनुसार केसीले दुई महिनाअघि आफ्नै कमिटीकी सदस्य राधिका तिमल्सिना(नाम परिर्वतित)लाई बलत्कार गरेका थिए।
(more…)
July 16, 2008 Posted in समाचार र बिचार BY Administrator
No Comments »
It has been to our attention that the longest bike in the world, officialy registered by Guiness record book is from Russia.It’s creator Oleg “Leshij” Rogov was from Tver city, (more…)
July 15, 2008 Posted in Amezing World BY Administrator
Comments (1)
"LNK Infotree" (LNK Infomedis) is currently the largest TV sculpture in the world (Guinness World Record). It’s using 2,903 individual television sets, spanning 3,135 sq metres (33,744.85 sq ft) at the Open Air Museum in Vilnius, Lithuania. I’ve been there a couple of years ago and it looked really amazing. It’s currently closed for reconstruction but we can look at some older images. (more…)
Posted in Amezing World BY Administrator
No Comments »
«« Older Items