online stats

पुरुषले जन्माए सन्तान

के तपाईं पुरुषले छोरी जन्मायो भन्दा पत्याउनुहुन्छ ? तर यहाँ यस्तै भयो त्यसैले त "बाँच्नु मात्रै पर्छ के के सुन्न र देख्न पाईन्छ" भन्ने कुरा साच्चै साँचो सबित भयो जब पुरुषले छोरी जन्माए। हो दस वर्षअगाडि कानुनीरूपमा लिंग-परिवर्तन गरेर पुरुष बनेका (महिला) थोमस बियटीले आइतबार छोरी जन्माएका छन  । लिङ्ग परिवर्तन गरे पनि बच्चा जन्माउने रहर भने नमरेको रहेछ त्यसैले त उनले आफ्नो प्रजनन अंग फेरेका थिएनन्। बियटीले ओरेगनको बेन्ड अस्पतालमा छोरी जन्माएका हुन् । अस्पतालका अनुसार ‘बाबु’ र छोरीको स्वास्थ्यस्थिति राम्रो छ । "मेरो विचारमा सन्तान जन्माउने महिला वा पुरुष आवश्यकता होइन । यो मानव आवश्यकता हो", ओपरा bilpimk शोमा अन्तर्वार्ता दिँदै बियटीले भनेका थिए । अरूको वीर्यको सहयोगमा उनी गर्भवती बनेका हुन् । छोरीले कसलाई आमा भन्नेमा कुनै अन्योल नरहेको उनी बताउँछन् । "म छोरीको बाउ हुनेछु र मेरी श्रीमती आमा", आमा बन्नुभन्दा केही दिनअघि उनले भने । छोरीको पहिलो तस्बिर बेचेर यी जोडीले पाँच लाख पाउन्ड पाउने अनुमान गरिएको छ । अब हेर्दै जाँउ यो अनुमान कत्तिको साँचो निस्किन्छ । यदी यस्तै भयो भने पनि हाम्रो ब्लगमा प्रकाशित गर्ने नै छौँ ।

उनले सन्तान जन्माउनुभन्दा केही समय अगाडिका उनका तस्बिरहरु तपाईं यहाँ हेर्न सक्नु हुन्छ   ::

farm4.static.flickr.com/3077/2766985567_3601117668_m.jpg

farm4.static.flickr.com/3273/2767832004_d676096c6c_m.jpg

farm4.static.flickr.com/3233/2766985429_daf63e9424_m.jpg

farm4.static.flickr.com/3233/2766985429_daf63e9424_m.jpg

farm4.static.flickr.com/3016/2767831858_d4b0cd2d23_m.jpg

farm4.static.flickr.com/3052/2767831812_e3e30cd48e_m.jpg

farm3.static.flickr.com/2040/2766985195_555df37165_m.jpg

farm4.static.flickr.com/3153/2766985131_5c9f42c1e8_m.jpg

www.flickr.com/photos/29570397@N08/

July 6, 2008 Posted in समाचार र बिचार, विक्रिती, भनेको,सुनेको,देखेको, Amezing World BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/07/06/p56/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting