दीपक पराजित, नेपालको लागि स्वर्णको सम्भावना टुङ्गियो
बेइजिङ ओलम्पिकमा नेपालका तर्फबाट स्वर्ण पदकका लागि गरिएको आशा तब टुंगियो जब आशावादी खेलाडी दीपक बिष्ट पराजित भए। दिपकको पराजय सँग नेपालको मेडलको धोको लगभग टुंगिएको छ।उनी तेक्वान्दोको ८० केजी तौल समूहमा इरानका हादी सइबाट नराम्रो पराजय भोग्न बाध्य भएका हुन्।तर पनि केही खेकलुद पत्रकारहरुले दिपकलाई पराजित गरेका हुदीले स्वर्ण पदक जितेमा उनले तेस्रो स्थानका लागि भिड्न पाउने बताएका छन्। (more…)
August 22, 2008 Posted in समाचार र बिचार BY Administrator No Comments »



