online stats

lay down / lie down

एउटा मान्छे आफ्नो कुकुरको प्रशीक्षणको परीक्षण गराउन चाहन्थ्यो । त्यस कारण ऊ उक्त कुकुरलाई परीक्षण गर्न एउटा चउरमा गयो र कुकुरलाई भन्न थालयो lay down तर कुकुरले कुनै प्रतिकृया नदेखाएपछी फेरी lay down भन्दै कुकुरलाइ ऊ सँग भयको लट्ठिले कुट्न थालयो तर अझै पनि कुकुरले कुनै प्रतिकृया नदेखाएपछी मान्छेले कुकुरलाइ फेरी कुट्न लगेको मात्रै के लगेको थियो, एउटा केटो, जो अघिदेखी यो हेरिरहेको थियो, आयो र भन्यो::

केटो : यो कुकुर बिदेशी हो ?

मान्छे: हो तर तँ यो किन सोध्धै छस ?

केटो: उसो भए  यो कुकुरलाई lay down नभनेर lie down भन्नु पर्छ महाशय ।

August 6, 2008 Posted in हाँसो ठट्टा (humors) BY Administrator


Free Website Hosting

1 Comment »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/08/06/lay-down-lie-down/trackback/

  1. ha ha ha …............. kasto funny yar…...........

    Comment by ha ha ha — August 8, 2008 @ 3:20 pm

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting