नेताहरुलाई कन्डम पनि सरकारी खर्चमा
संबिधानसभा सचिवालयले उपलब्ध गराउने सुबिधाको रकम सभासदहरुले नक्कली बिल्ल पेस गरी भएको भन्दा बढी तथा अनावश्यक खर्च लिने गरेको कुरा हालै खुलसा भएको छ ।
बिभिन्न पार्टिका बिभिन्न नेताहरुले बिभिन्न नाममा अनाश्यवक खर्च लिने गरेका रहेछन । यहाँसम्मकी नेताहरुले horlicks खाएको, कन्डम प्रयोग गरेको जस्ता खर्चको पनि माग गरेका छन । सभासदहरुले पेस गरेको बिलमा उनिहरुले horlicks खाएको, कन्डम प्रयोग गरेको,ट्याक्सी चडेको, जुत्ता सिलाएको र फल्-फुल खाएको बिल पनि संलग्न छन ।
(more…)November 20, 2008 Posted in समाचार र बिचार, विक्रिती BY Administrator Comments (1)




