online stats

नेताहरुलाई कन्डम पनि सरकारी खर्चमा

संबिधानसभा सचिवालयले उपलब्ध गराउने सुबिधाको रकम सभासदहरुले नक्कली बिल्ल पेस गरी भएको भन्दा बढी तथा अनावश्यक खर्च लिने गरेको कुरा हालै खुलसा भएको छ ।

बिभिन्न पार्टिका बिभिन्न नेताहरुले बिभिन्न नाममा अनाश्यवक खर्च लिने गरेका रहेछन । यहाँसम्मकी नेताहरुले horlicks खाएको, कन्डम प्रयोग गरेको जस्ता खर्चको पनि माग गरेका छन । सभासदहरुले पेस गरेको बिलमा उनिहरुले horlicks खाएको, कन्डम प्रयोग गरेको,ट्याक्सी चडेको, जुत्ता सिलाएको र फल्-फुल खाएको बिल पनि संलग्न छन ।

      औसधोपचार तथा अन्य official खर्चको ठाउमा सभासदहरुको दैनिक खर्च मात्रै नभएर condom प्रयोग गरेको खर्च समेत मग्न थालीएपछी यस्ता कार्य रोक्न एउटा समिती पनि गठन गरिएको छ जुन समितिले सभासदहरुद्वारा पेस गरिको बिल र prescribtionको अध्ययन गरी सिफारिस गरेपछी सचिवालयले रकम प्रदान गर्ने व्यवस्था गरिएको छ ।

यसरी अनावश्यक रकम माग्ने गरे पनि कम रकम दिदा पनि रकम बुज्ने गरेका छन सभासदहरुले ।

उसो भए हेर्ने होइन त कुन सभासदहरुले कती रकम मगेर कती रकम लिए?

Data unavailable  

 

November 20, 2008 Posted in समाचार र बिचार, विक्रिती BY Administrator


Free Website Hosting

1 Comment »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/11/20/p91/trackback/

  1. thanx For real & truth news ….
    tara nepalka netaharuko yastai taal rahirahane ho bhane ta nepal dubchha ta …...........

    Comment by koko — December 16, 2008 @ 11:12 am

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting