online stats

नयाँ नेपालमा पनि पुरानै नाताबाद हाबी

नयाँ नेपाल बनाउने भन्दै हिंडेका नेकपा माओवादी का देशको ठुलै पदमा पदासिन हुन पुगेका दुई नेताहरु प्रचन्ड र बाबुरामले पनि उही पुरानै नताबाद अझ पार्टिकै भाषामा भन्नुपर्दा एमाले र कांग्रेसकै नाताबाद हाबी भएको पाइएको छ।     
ल प्रचण्ड र बाबुरामका आफन्तहरु कहाँ को को रहेछन हेर्नुस है त  ?

प्रधानमन्त्री प्रचण्डका आफन्त

-समीर दहाल-प्रधानमन्त्रीका सचिव भन्दा तल्लो पदमा ।           नाता-भतिज
-गंगा दहाल-प्रधानमन्त्री कार्यालयमा अधिक्रित ।                    नाता-प्रचण्डकी कान्छी छोरी । (उनको नागरिकता भारतिय हो ।)
-गंगाराम दहाल-बैदेशिक मामिला अधिक्रितमा नियुक्त ।             नाता-प्रचण्डका सहोदर भाई । (उनको विषय वन बिज्ञान हो ।)
-रेणु पाठक-सभासद ।                                               नाता-प्रचण्डकी छोरी ।

-अर्जुन पाठक-संबिधान सभामा अधिक्रित ।                         नाता-प्रचण्डका ज्वाई ।
-प्रकाश दहाल-नीजि सहायक (पिए), लेखापाल ।                    नाता-छोरा ।

(जसलाई सहसचिव सरहको तलब सुबिधा भएको जानकारी प्राप्त भएको छ।)

-नारायण दहाल-सभासद ।                                        नाता-भतिज ।

-ठाकुर भट्ट-पद खुल्न नसकेको                                 नाता साला वा जेठान। 

तपाईंहरुलाई यि बाहेक अन्य थाहा भए तलको कमेन्ट बक्समा लेख्नुहोला ।

-डा बाबुरामका आफन्त

-हिसिला यमी-पर्यटनमन्त्री ।                                      नाता-पत्नी ।
-तारानाथ पाण्डे-प्रधानमन्त्रीका सल्लाहकार ।                      नाता-भट्टराईका भतिज ।
-प्रया यमी-राष्ट्रिय योजना आयोगमा ।                             नाता-हिसिलाकी दिदी ।
-तिमीला थापा यमी-खानेपानी योजनाकी अध्यक्ष ।                नाता-हिसिलाकी दिदी ।
-चिरिक शोभा ताम्राकार-काठमाडौं खानेपानी संस्थानकी सदस्य ।  नाता-हिसिलाकी जेठी दिदी ।

-तपाईंहरुलाई यि बाहेक अन्य थाहा भए तलको कमेन्ट बक्समा लेख्नुहोला ।

December 17, 2008 Posted in समाचार र बिचार BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2008/12/17/p100/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting