online stats

Bloggers Wanted

Hello there ! We want to inform you that from today you can also join us & post your articles in khurak. To post your articles you can Join Us or mail us @ info.khurak@gmail.com

(more…)

January 31, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


प्रधानमन्त्रीको सम्बोधनको पूर्ण विवरण

आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू,

सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्‍याइँ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षको जनयुद्ध, उन्नाइस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु। सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ। नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु।

(more…)

January 25, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


आज : पुरै दिन बत्ती आएको दिन

आज अचम्मै भयो । पुरै दिन बत्ती आयो । यस्तै सुनिन्थ्यो ललितपुरका बासिन्दाहरुको मुखबाट आज माघ १ गते । हजुर ललितपुरका मात्रै होइन हरेक ठाउँका बासिन्दाहरु यसरी नै खुशी भए त्यो पनि एकदिन लोडशेडिङ नभएकोले । हुन पनि बत्ती आयो र बत्ती बलेको देख्न पाइयो भने त दशै आएको जत्तिकै हुन्छ । (more…)

January 14, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


Free Website Hosting