online stats

ब्यालेटबाट सत्ता प्राप्त गर्नेछु : पारस

 Source:Dainikee.com

 म राजा हुन लायक छैन।
संगीतकार प्रवीण गुरुङको मोटरसाइकल मेरो गाडीमा ठोक्किन आयो।
गुरुङलाई आफैं अस्पताल लगें, परिवारलाई क्षतिपूर्ति दिएँ।
ज्ञानेन्द्र शाह बुढापाकाको मात्र सल्लाह लिन्थे।
सायद अर्को महिना सेयर बजारमा लगानी गर्छु।

बोल्दैछन् पारस
पारसले बोलेको साँचो होइन : विवेक शाह
हतियार कमिसनले वीरेन्द्रको ज्यान लियो : पारस
मेसेन्स, जसले पारसको अन्तर्वार्ता लिए
पारस शाहले दरबार हत्याकाण्ड छानबिन समितिलाई दिएको बयान
प्रवीण गुरुङ हत्याकाण्डबारे पारसका साथीको बयान
काठमाडौं, चैत १८ (दैनिकी)- पूर्व युवराज पारस शाहले नेपाल फर्केर पार्टी खोली देशलाई सबल नेतृत्व प्रदान गर्ने बताएका छन्। सिंगापुरको ´द न्यु पेपर´दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्- ´म ब्यालेट बक्सबाट सत्ता प्राप्त गर्नेछु। म एउटा नयाँ पार्टी बनाउनेछु युवाको- ब्याङ्कर्स, प्रोफेसनल, देशका लागि भिजन भएका मानिसको। तर मानिसले मलाई मन पराए भनेमात्र यो सबै सम्भव छ।´

पारसले  नेपालमा राजतन्त्र पुन:स्थापना भए पनि विगतमा आफूले गरेका गल्तीका कारण राजा हुन अयोग्य रहेको स्वीकार गरेका छन्। ३७ वर्षीय पारसले  भनेका छन्-  ´ विगतमा गरेका गल्तीलाई अहिले म सच्याउन सक्दिन, राजा खोटविहीन हुनुपर्छ, नत्र ती खोटले पदको मर्यादालाई बिगार्छन्।´

´ द न्यु पेपर´ले छापेको छ ´तीव्र गतिको जीवन मन पराउने र एक बसाइमै एक बोतल भोड्का सिध्याउने पारसको बानीले उनलाई समाजको प्यारो बनाएन।´

पूर्व युवराजले संगीतकार प्रवीण गुरुङको मृत्युको प्रसङ्ग उल्लेख गर्दै भनेका छन्, ´पानी परिरहेको थियो, म गाडी चलाउँदै थिएँ, एक्कासि एउटा मोटरसाइकल मेरो गाडीअगाडि चिप्लेर आइपुग्यो।´ ब्रेक थिचे पनि गाडीले ठक्कर दिएपछि गुरुङलाई आफैंले अस्पताल पुर्‍याएको र अस्पतालमा उनलाई मृत घोषित गरिएको पारसले बताए।

पारसले भोलिपल्टै गुरुङको घरमा पुगेर ´उनकी पत्नीलाई राहत दिएको र बालबच्चाको स्कुलको बन्दोबस्त गरिदिएको´ बताए।

एक अर्को प्रसङ्गमा पारसले आफू सुरक्षाको कारण नेपाल छोडेर सिंगापुर आएको बताए। उनले आफ्ना बाबु तथा पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सल्लाहविरुद्ध सधैँ बुढापाकाको मात्र कुरा सुन्ने गरेको खुलासा गरे। ´म उहाँलाई सधैँ नयाँ पुस्ताको सल्लाह लिन आग्रह गर्थें, जसले नेपाललाई अघि बढाउन सक्थ्यो।´

सिँगापुर बसाइको अधिकांश समय नेपालमा रहेका बालबच्चालाई फोन गरेर बिताउने पारसले बताए। उनलाई भेट्न नेपालबाट साथी र आफन्त आइरहने पनि पारसले बताए। पारसले आफैं सपिङ गर्ने र आफ्ना लागि आफैं खाना पकाउने गरेको पनि बताए। पारसले आफ्नो सम्पूर्ण खर्च नेपालबाटै आउने गरेको बताए।

सिँगापुरमा केही साथीको व्यवसाय भएकाले आफूले पनि काम थाल्ने सोचमा रहेको पारसले बताए। ´तर यसबारेमा निर्णय भने लिइसकेको छैन´ पारसले भने – ´सायद अर्को महिनादेखि कतै लगानी गर्छु होला, मैले सुनेको छु त्यतिबेला सेयर बजारमा राम्रो मौका आउनेछ।´

March 31, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


Source:http://newpaper.asia1.com.sg/

Killer prince charged into room dressed in army camouflage and armed with four guns
‘The smell of burnt blood was horrible’
In The New Paper on Sunday, Nepal’s former crown prince revealed events that he said led to his cousin to wipe out nearly all members of the royal family in 2001. Today, he describes what took place that night

By S Murali and Clement Mesenas
March 31, 2009 Print Ready  
 

IT WAS the night that sounded the death knell for the monarchy of Nepal in more ways than one.

Click to see larger image
TNP PICTURE: CHOO CHWEE HUA

A fusillade of bullets wiped out 10 members of the royal family, including Birendra, the popular king.

The killing was brutal. A shot to the head ended the king’s life as he lay bleeding from shots fired earlier.

The finger on the trigger was that of his embittered 30-year-old son, Dipendra.

He had fired three bursts, twice from an automatic pistol. He then let fly with an M16 rifle.

The royal massacre happened on 1 Jun 2001. In two months’ time, the royal survivors will once again mark the anniversary of the tragedy.

(more…)

Posted in समाचार र बिचार BY Administrator No Comments »


पारस भन्छन्- मैले मारेको हैन

Source: Mysansar:The First Blog In Nepali Language

सरकारले दरबार हत्याकाण्डको नयाँ ढंगले छानबिन अगाडि बढाउने घोषणा गरेपछि पूर्व युवराज पारसले पहिलो पटक घटनाका बारेमा सञ्चारमाध्यमसित मुख खोलेका छन्। नेपालबाट राजतन्त्रको अन्त्य भएको घोषणापछि सिंगापुर हानिएका पारसले त्यहाँको ‘द इलेक्ट्रिक न्यु पेपर’लाई अन्तर्वार्ता दिँदै हत्याकाण्डमा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन्। Clement Mesenas को बाइलाइनमा आज छापिएको एक्सक्लुसिभ अन्तर्वार्तासहितको समाचारमा हत्याकाण्डबारे थरिथरिका हल्लाहरु भएकोप्रति असन्तुष्टि जनाउँदै पारसले अब घटनामा आफ्नो नाम नमुछियोस् भन्ने चाहेको बताएका छन्।

 पारसका अनुसार हत्याकाण्ड किन भएको रहेछ त ?

(more…)

March 30, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


चीन विरोधी गतिविधि प्रतिबन्ध लगाएकोमा राजदूतद्वारा खुसी व्यक्त

  • चिन विरोधी गतिविधि रोक्न नेपाल सरकार थप चनाखो हुनुपर्छ : चिनियाँ राजदूत
  • बैशाख दोस्रो साता प्रधानमन्त्री दाहाल चीन जाने
  • काठमाडौं, चैत १३ (दैनिकी) – नेपालका लागि चिनियाँ राजदूत छिऊ ग्वॊ हुङले नेपालमा चीन विरोधी गतिविधि गर्न प्रतिबन्ध लगाइएकोमा खुसी व्यक्त गरेका छन्। नेपाल चीन मिडिया फोरमले बुधबार आयोजना गरेको अन्तरक्रियामा उनले चिन विरोधी गतिविधि रोक्न नेपाल सरकार थप चनाखो हुनुपर्ने बताए। (more…)

March 26, 2009 Posted in समाचार र बिचार BY Administrator Comments (1)


कोइरालाले पुर्व राजालाई नभेट्ने

हालै मात्र पुर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएको अवसर पारी सबै नेताहरु(भारतिय निकट र अझ दरबार निकट भनेर चित्रित गरिँदै आएका एमाले नेता केपी ओली उनी फर्केर आइसके। एमालेका अर्का नेता तथा ग्रिह मन्त्री वामदेव गौतम नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइराला तथा अन्य केही नेताहरु) भारत भ्रमणमा बिभिन्न बहाना बनाएर हन्निएका बेला भारत भ्रमणमा जानुअघी आफुले ज्ञानेन्द्रलाई भेट्न भारत गैरहनु नपर्ने भेट्न मन लगे नेपालमै भेट्न सक्ने बताएका छन । (more…)

March 12, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »


Enjoy The Festival Of Color (HAPPY HOLI)

यहाँहरु सबैलाई रंगहरु को चाड होली (फागु पुर्णिमा) को शुभकाना, होली का रंगहरु ले यहाँहरुकोजिवन मा उल्लास र खुशी को वर्षा गरिदियोस् ।

(more…)

March 10, 2009 Posted in चाड-पर्व(Festival) BY Administrator No Comments »


Philosophy of Life (in picture)

I got these picture in my mail………..

 

Always try to help a friend in need

Believe in yourself

Be brave…but it’s ok to be afraid sometimes

Study hard

Give lots of kisses

Laugh often

Don’t be overly concerned with your weight, it’s just a number

Always try to see the glass half full

Meet new people, even if they look different to you

Remain calm, even when it seems hopeless

Take lots of naps..

Be weird whenever you have the chance

Love your friends, no matter who they are

Don’t waste food

RELAX

Take an occasional risk

Try to have a little fun each day. 
….it’s important

Work together as a team

Share a joke with friends

Fall in love with someone..

…and say ‘I love you’ often

Express yourself creatively

Be conscious of your appearance

Always be up for surprises

Love someone with all of your heart

Share with friends

Watch your step

It will get better

There is always someone who loves you more than you know

Exercise to keep fit

Live up to your name

Seize the Moment

Hold on to good friends; they are few and far between

Indulge in the things you truly love

Cherish every Sunday

At the end of the day… PRAY

……. and close your eyes

And smile at least once a day!

 

March 3, 2009 Posted in समाचार र बिचार, तस्बिर संसार(picture world) BY Administrator Comments (2)


कस्तो संबिधान बनाउलान यस्ता सभासदले ?

संविधानसभा सदस्य कृष्णप्रसाद यादव शुक्रबार मध्यान्ह मसाज पार्लरका नाममा सन्चालित वेश्यालयबाट समातिंदा अन्य चार ´ठूलाबडा´ चाहिं झ्यालबाट भाग्न सफल भएको प्रहरीले जनाएको छ।  
यादवलगायत ती ´ठूलावडा´ महाराजगन्जस्थित कान्ति बाल अस्पतालपछाडि रहेको बेश्यालयका नियमित ग्राहक थिए। प्रहरी छापा मार्न आएको थाहा पाएपछि उनीहरु फुकालेको कपडा समेत नलिई भागेका थिए। उनीहरुसँग यौनक्रिडारत महिलाहरु पनि पूरै नग्न अवस्थामा भागेको घटनास्थलमा भेटिएका लुगाफाटाबाट थाहा हुने प्रहरी बताउँछ।  
(more…)

March 1, 2009 Posted in समाचार र बिचार BY Administrator Comments (2)


Free Website Hosting