online stats

कोइरालाले पुर्व राजालाई नभेट्ने

हालै मात्र पुर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएको अवसर पारी सबै नेताहरु(भारतिय निकट र अझ दरबार निकट भनेर चित्रित गरिँदै आएका एमाले नेता केपी ओली उनी फर्केर आइसके। एमालेका अर्का नेता तथा ग्रिह मन्त्री वामदेव गौतम नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइराला तथा अन्य केही नेताहरु) भारत भ्रमणमा बिभिन्न बहाना बनाएर हन्निएका बेला भारत भ्रमणमा जानुअघी आफुले ज्ञानेन्द्रलाई भेट्न भारत गैरहनु नपर्ने भेट्न मन लगे नेपालमै भेट्न सक्ने बताएका छन ।

March 12, 2009 Posted in समाचार र बिचार BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/03/12/p115/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting