Happy New Year - 2066 नव वर्ष २०६६ को शुभकामना

नयाँ बर्ष २०६६ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस नयां बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् ।
तपाइ कसरि मनाउंदै हुनु हुन्छ त यो नयां बर्षलाइ ? कोहि बाहिर घुम्न गएर मनाउदै हुनु हुन्छ होला, कोहि परिवारसंगै बसेर मनाउदै हुनु हुन्छ होला । यस नयां बर्षलाइ जसरि मनाउदै हुनुहुन्छ खुसीसाथ मनाउनु होला । र आफु जहासुकै भए पनि यस नया बर्षलाइ नयां नेपालको बर्ष भनेर खुसीसाथ मनाउनु होला । नेपालीहरुले सधै शान्ति संग बस्न पाउन । यहि छ हाम्रो नववर्ष २०६६ को शुभकामना !
April 13, 2009 Posted in समाचार र बिचार, चाड-पर्व(Festival) BY Administrator



