तपाईंहरुले याद गर्नु भएको छ कि छैन …… दैनिकीडटकम खोल्दा साइड तथा post हरुमा आउने तस्बिरहरु आउँदैन … । दैनिकीको साईटमा यस्तो समस्या आएको धेरै भएपनी यसप्रती Dhumbarahi Media Pvt. Ltd को भने ध्यानआकर्शण छैन जस्तो छ। नत्र त online news को साईट धेरै दिनसम्म यस्तो समस्या देखिनु नपर्ने हो । दैनिकीडटकम ईन्टरनेट एक्स्प्लोरर बाट ख्प्ल्द देखिएको द्रिश्य हेर्न भित्र प्रबेश गर्नुहोस् । 
तस्बिर राम्रोसँग हेर्नुस् त …. तस्बिरमा माथिको newsticker पनि एउटै headline मात्रै दोहोरिरहेको छ ।
May 20, 2009 Posted in समाचार र बिचार BY Administrator
The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/05/20/p131/trackback/
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।
haina o mitra dainikee ta naya style ma aaisakyo ni thaha paunubhayana ki kya ho…........?
Comment by okaz — May 22, 2009 @ 7:59 am