online stats

नेपाललाई प्रधानमन्त्री बनाउनु ठूलो ग्राइन डिजाइनः प्रचण्ड

काठमाडौं, १५ जेठ (दैनिकी)

पूर्व प्रधानमन्त्री तथा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको नेतृत्वमा बसेको सरकार ‘बेबी किङ’लाई फर्काउने षडयन्त्र भएको आरोप लगाएका छन । शुक्रबार ललितपुरमा गणतन्त्र दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले संविधानसभामा कांगेस दोस्रो दल र स्वयम् एमालेका अध्यक्ष झलनाथ खनाल हुँदाहुँदै माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु ठूलो ‘ग्राइन डिजाइन’ भएको बताएका छन । उनले विभिन्न अनुहारका प्रतिक्रियावादी शक्तिहरु माओवादीलाई फेरी जंगल लखेट्न लागेको आरोप लगाउदै फेरि आफूहरुको बलिदाल गर्ने बेला आइसकेको बताए । उनले माओवादीलाई कसैले लखेटेर नलखेटिने र जनतासागै काम गर्ने बताउदै संघर्षमा तयार हुन सबै जनतालाइ आव्हान उल्लेख गर्दै शिशु गणतन्त्रलाई बचाउन सबैलाई आग्रह गरे । उनले आफूहरु अरुले भनेको सहमति र सहकार्यको बाटो नहिड्ने जिकिर गरे ।

May 29, 2009 Posted in समाचार र बिचार BY Administrator


Free Website Hosting

Comments »

The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/05/29/p137/trackback/

प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्

RSS feed for comments on this post.

प्रतिकृया दिनुहोस्

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।

Free Website Hosting