गाईजात्रा बिशेष

सधैं गाइजात्रा हुने देशमा आजको असली गाइजात्राको अबसरमा happy गाइजात्रा ….
गाइजात्रे लेख रचना राख्न नपाएकोमा क्षमाप्रार्थी छौ ।
बर्षमा ३६५ दिन नै गाइजात्रा हुने नेपाल लोकको काठमाडौं जिल्लामा आज Real गाइजात्रा छ । हेर्न आउनु भन्ने निम्तो पाएकाहरुले टिकेट नपाई हेर्न आउन नपाएका भए वा बिरामी पारी हेर्न नपाएका भए १ वर्ष ३६५ दिन ८७६० घण्टा ५२५६०० मिनेट ३१५३६००० सेकेन्ड पछी रेडियो नेपालमा पुन: प्रसारण Live हुनेछ । हेर्न नभुल्नु होला श्री ८ गिरजा प्रचन्ड र माकुनेको(तिनै जनाहरु नमरी बाचे ) साथमा सहयोगी अन्य कलाकारहरु बिस्त्रित सम्झौतापछी प्रसारण हुने योग परेको छ ।
August 6, 2009 Posted in समाचार र बिचार, चाड-पर्व(Festival) BY Administrator
The URI to TrackBack this entry is: http://khurak.blogsome.com/2009/08/06/145/trackback/
प्रतिकृया दिने पहिलो पाठक बन्नुहोस्
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Comment Moderation को प्रयोग गरिएको छ । कमेन्ट प्रकाशित हुन केहि समय लाग्न सक्छ । कृपया फर्जी नाम प्रयोग नगर्नु होला । कमेन्ट लेख्दा सभ्य भाषामा लेख्नु होला । कसैलाइ चोट पुग्ने गरी कमेन्ट नलेखिदिनु होला । कसैको मर्यादामा चोट पुग्ने गरी लेखिएको कमेन्ट प्रकाशित गरिने छैन । प्रतिकृया प्रकाशित गर्ने वा नगर्ने भन्ने बारेमा सम्पूर्ण अधिकार administrator मा रहने छ ।