उर्फ ! फेरी विद्यार्थी आन्दोलन
- आमरण अनसनमा रहेका साथीहरुको श्वास्थ स्थिती बिग्रिएकै कारण फेरी बन्द
- महासचिव हिमाल शर्माले अध्यक्ष लेखनाथ न्यौपानेलगायतका साथीहरुको अवस्था गम्भीर रहेकाले गम्भीर प्रकृतिका कार्यक्रम घोषणा गरेको बताएका रहेछन ।
- साउन २८ गतेदेखि अनिश्चितकालीन देशव्यापी उच्चमावि बन्द, साउन २८ गतेदेखि भदौ २ गतेसम्म विद्यार्थी कारबाही, साउन २९ गते देशव्यापी मशाल जुलुस, साउन ३० गते उपत्यका बन्द, भदौ १ गतेदेखि देशव्यापी आम शैक्षिक हड्ताल, भदौ २ गते देशव्यापी मशाल जुलुस प्रर्दशन र भदौ ३ गते नेपाल बन्द ।
- विद्यार्थी हितका लागि +२ बन्द गर्नुले कसलाई हानी ?
August 12, 2009 Posted in समाचार र बिचार BY Administrator No Comments »





