online stats

भाँडा माझ्दै म्याराथन खेलाडी

भाँडा माझ्दै कमल चापागांइ 

राजधानीको सुन्धारास्थित न्यु होटल शिखर जानोस् र भेट्नोस्, कमल चापागाइं, ४८, लाई । तीन दर्जनभन्दा बढी तक्मा र सम्मानपत्र जितिसकेका राष्ट्रिय म्याराथन खेलाडी कमल होटलमा झुत्रा लुगा लगाएर मासिक दुइ हजार रुपियाँमा जुठा भाँडा माझिरेहका हुन्छन् । भन्छन्, "पत्नी, छोरा र तीन छोरीसहितको परिवार पाल्न होटलमा काम गररिहेको छु ।
१० वर्षो कलिलो उमेरदेखि नै घरको आँगन, गल्ली र सडकमा दौडिँदै कडा मिहिनेतका साथ म्याराथन खेल खेल्न सिकेका हुन् उनले । स्थानीय स्तरदेखि क्षेत्रीय स्तरका प्रतियोगितात्मक खेल हुँदै उनी राष्ट्रिय प्रतियोगिताहरूमा सामेल भएका थिए । उनले चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धर र हरी रोकासँग दौडेर तृतीय स्थान हासिल गरेका थिए ।
(more…)

November 3, 2008 Posted in यता-उता/तल-माथिबाट, समाचार र बिचार, खेल जगत BY Administrator No Comments »


Free Website Hosting