शिव प्रकाश
मुहानहरू
सुकिरहेछन् पानीका
फुटिरहेछन् रगतका
देश अहिले पनि
निरन्तर नुहाइहरेछ रगतले ।
पानीपानी छ
तर खै कहाँ छ पानी ?
छताछुल्ल छ अझै रगतको बाढी
देश अहिलेसम्म
निथ्रुक्क भिजेको छ रगतले ।
पानी ! पानी !! पानी 
तर खै कहाँ छ पानी ?
मान्छे डराउँछ
(more…)
April 3, 2009 Posted in यता-उता/तल-माथिबाट, साहित्य संसार, अथिती स्तम्भ BY Administrator
No Comments »
मैले बुझेको टोपी
गिरिजाले छोड्न नहुने,
प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने,
सूर्यबहादुरले लाउँनै पर्ने र शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी।
सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी
दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को समलिगीँ र धोतीको विपरीतार्थी हो टोपी।
देउरालीको उकालीमा भारी बोक्दा पसीना पुछ्ने रुमाल हो टोपी
तराईका फाँटमा हलो जोत्दा पसीना ओभाउने पंखा हो टोपी
भावनामा बहकिँदा हिमालभन्दा अग्लो देखिने टोपी
राष्ट्रियतामा फराकिंदा समुन्द्रभन्दा फराकिलो देखिने टोपी
दशैंमा बाआमाको आशीर्वाद थाप्ने टोपी
तिहारमा चेलीबेटीबाट पाउने माया हो टोपी
नेपालीको सान गौरब हो टोपी !
(more…)
Posted in यता-उता/तल-माथिबाट, साहित्य संसार, अथिती स्तम्भ BY Administrator
No Comments »
One night a thief breaks into the wealthy businessman’s house seeking to loot money. He finds the wealthy business man, Mr. Bhyam Krishna Chaudhary sleeping and goes to loot him.
Thief : Hey you ! Give me Rs. 5 crore otherwise I’ll shoot you.
(more…)
February 14, 2009 Posted in हाँसो ठट्टा (humors) BY Administrator
No Comments »
आफ्नो बुद्धिको निम्ति प्रसिद्ध मुल्ला दो पियाजाको एक छिमेकी झगडालु थियो । त्यो छिमेकीको एउटा कुकुर बिनाकारण भुकिरहन्थ्यो । आधारातको समयमा भुक्न त्यसलाई ज्यादै मन पर्थ्यो । मुल्ला दिनभरको कडा कामपछि शान्तिपूर्वक सुत्न चाहन्थ्यो, त्यसैले त्यो भुकाई मन पराउँदैनथ्यो ।
एक रात उ निकै अबेर घर फर्क्यो । यति थाकेको थियो उ कि तुरुन्तै सुत्न गयो । मध्यरातपछि छिमेकीको त्यो कुकुरको भुकाइले उ अचानक बिउँझियो । एकछिन त उसले आफ्नो रिस थापिरह्यो । तर, जब निरन्तरको त्यो भुकाई सहिरहन सकेन, उसले क्रोधावेशमा उठेर आफ्नो लठ्ठी लियो । त्यसपछि सीधै कुकुर भएको ठाउँमा गएर त्यसलाई मज्जाले पिट्न थाल्यो।
(more…)
February 7, 2009 Posted in हाँसो ठट्टा (humors), अथिती स्तम्भ BY Administrator
No Comments »

भाँडा माझ्दै कमल चापागांइ
राजधानीको सुन्धारास्थित न्यु होटल शिखर जानोस् र भेट्नोस्, कमल चापागाइं, ४८, लाई । तीन दर्जनभन्दा बढी तक्मा र सम्मानपत्र जितिसकेका राष्ट्रिय म्याराथन खेलाडी कमल होटलमा झुत्रा लुगा लगाएर मासिक दुइ हजार रुपियाँमा जुठा भाँडा माझिरेहका हुन्छन् । भन्छन्, "पत्नी, छोरा र तीन छोरीसहितको परिवार पाल्न होटलमा काम गररिहेको छु ।
१० वर्षो कलिलो उमेरदेखि नै घरको आँगन, गल्ली र सडकमा दौडिँदै कडा मिहिनेतका साथ म्याराथन खेल खेल्न सिकेका हुन् उनले । स्थानीय स्तरदेखि क्षेत्रीय स्तरका प्रतियोगितात्मक खेल हुँदै उनी राष्ट्रिय प्रतियोगिताहरूमा सामेल भएका थिए । उनले चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धर र हरी रोकासँग दौडेर तृतीय स्थान हासिल गरेका थिए ।
(more…)
November 3, 2008 Posted in यता-उता/तल-माथिबाट, समाचार र बिचार, खेल जगत BY Administrator
No Comments »
There is a poblem
Thats why
This post is Currently Unavailable
Thank You
KHURAK TEAM
October 12, 2008 Posted in यता-उता/तल-माथिबाट, हाँसो ठट्टा (humors) BY Administrator
No Comments »
एउटा मान्छे आफ्नो कुकुरको प्रशीक्षणको परीक्षण गराउन चाहन्थ्यो । त्यस कारण ऊ उक्त कुकुरलाई परीक्षण गर्न एउटा चउरमा गयो र कुकुरलाई भन्न थालयो lay down तर कुकुरले कुनै प्रतिकृया नदेखाएपछी फेरी lay down भन्दै कुकुरलाइ ऊ सँग भयको लट्ठिले कुट्न थालयो तर अझै पनि कुकुरले कुनै प्रतिकृया नदेखाएपछी मान्छेले कुकुरलाइ फेरी कुट्न लगेको मात्रै के लगेको थियो, एउटा केटो, जो अघिदेखी यो हेरिरहेको थियो, आयो र (more…)
August 6, 2008 Posted in हाँसो ठट्टा (humors) BY Administrator
Comments (1)
एक पटक रामको घरमा केही पाहुनाहरु आएर बसेको एक हप्तासम्म पनि जाने कुरा नगरेकोले
राम :(पाहुनाहरु सँग)हत्तेरी! अब फेरी मैले तपाईंहरुको सेवा गर्न पाउँदिन कि क्या हो! फेरी तपाईंहरु आउनु हुँदैन कि क्या हो?
(more…)
July 10, 2008 Posted in हाँसो ठट्टा (humors) BY Administrator
No Comments »
note:weare going to publish some old pictures of

हे राता मकै यो तस्बिरले के बुझाउछ ? if you know what is this sign means please write in comment box.
(more…)
July 7, 2008 Posted in हाँसो ठट्टा (humors), तस्बिर संसार(picture world), Amezing World BY Administrator
No Comments »
During a visit to a mental hospital, a visitor asked the Director what the criterion was that defined whether or not a patient should be institutionalized. "Well," said the Director, "we fill up a bathtub; then we offer a teaspoon, a teacup and a bucket to the patient and ask him or her to empty (more…)
July 1, 2008 Posted in हाँसो ठट्टा (humors) BY Administrator
No Comments »
«« Older Items