online stats

सगरमाथा भन्दा अग्लो मान्छे

सन्देह: सुन न आकाश, संसारमा सगरमाथा भन्दा अग्लो के होला है ?

आकाश: ल, तिमिलाई त्यति पनि थाहा छैन ?

सन्देह: अँह ।

आकाश: त्यो त मान्छे नै हो नि ।

सन्देह: कसरी नि ?

(more…)

June 30, 2008 Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


श्रीमान श्रीमती

श्रीमान आफिसबाट घर फर्कने बित्तिकै श्रीमतीले सुनाउन थालिन – थाहा छ हजूर, आज म डॉक्टर कहाँ जचाउन गएकी थिएं नि…
थकित मुद्रामा श्रीमानले सोध्यो – के भन्यो त डॉक्टरले?
श्रीमती – टाढाको वस्तु हेर्ने दृष्टि कमजोर छ रे, चश्मा लगाउनु पर्छ रे, भोली संगै जाऊँ है चश्मा बनाउन?
(more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


कोलम्बसको बुबा

छोरा आफ्नो बुवासँग:- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

बुबा:-त भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि त भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

छोरा:- त्यसो भने त तपाइला थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो

बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

(more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


S Hole

दुईजना केटाहरु ड्रग्सको लतमा धेरै फसेका थिए।उनिहरुलाई ड्रग्स छुटाउने केन्द्रमा लगेर राखनु पर्यो। केही समय पछि तिनिहरु दुबै ठिक भए। त्यसपछि तिनिहरु पनि ड्रग्स छुटाउने काममा नियुत्त भए। दुबैजना आ-आफ्नो कार्य क्षेत्रमा गए। र केहि समय पछि दुबैले धेरै मान्छेहरुलाई ड्रग्सबाट छुटाएको दाबी गरे। त्यसपछि एकले पहिलोलाई सोध्यो:- तिमीले कसरी त्यत्रो मान्छेलाई ड्रग्सबाट छुटायौ? (more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


सालीको कट्टु फुकाल्छु

दुईजना कर्मचारी कुरा गर्दै

पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?

दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ…त्यहि मासुको भुटुवासँग…दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?

पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।

(more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


रातभरी त्यही मिलाए

एक व्यापारीले सन्त नामको केटा नयाँ नोकर राखेछ । उसले पहिलो दिनको काम देखेर व्यापारी दंग परे । अर्को दिन व्यापारीले उसलाई आफ्नो कोठामा बोलाएर सोध्यो:

व्यापारी: तिम्रो काम देखेर म बहुत खुशी छु । आज राती के के काम सक्यौं त ?

सन्ते: आज अरु त केही गर्न भ्याइन सर, (more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


चरा र बारुला

एउटा बाबुले आफ्नो छोरालाई चरा र बारुलाको बारेमा सोधेछ :

बाबु: छोरा, तिमीलाई चरा र बारुलाको बारेमा केही थाहा छ ?

छोरा: अहँ, जान्नु पर्‌या छैन मलाई ।

(more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


प्रचण्डले जित्दा

-मनोज गजुरेल

माओवादीले जित्यो । एकजना माओवादीमित्रलाई सोधें-’कमरेड अब गणतन्त्र आयो त ?’ उनले भने-’माओावादीले बहुमत ल्याएपछि नआउने त कुरैछैन नि ।’ मैले भनें-’आश गरौं तर भर नपरौं ।’ उनि जंगिए-’माओवादीप्रति भर नपरे कोसँग भर पर्नुहुन्छ त ? गणतन्त्र एक आयो, दुई आयो,तिन आयो ।’ मैले सोधें-’कसरी ?’ उनले भने-’सुन्नोस्,मछिन्द्रनाथको लिङ्गो ढल्यो, प्रचण्डको बिजय घोषणा गर्ने बित्तिकै कत्रो हावा हुण्डरी आयो देख्नु भएन ?’

(more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


DREAMS come true!

DREAMS visit us when we are asleep" but GOD is truly wise…. He wakes us up each day and gives us every chance to make our DREAMS come true! (more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


Have a wonderful dream tonight...

Whenever you have a
DREAM inside your HEART,
Never let it go coz
DREAMS are the TINY SEEDS,
(more…)

Posted in हाँसो ठट्टा (humors) BY Administrator No Comments »


«« Older Items Newer Items »»
Free Website Hosting