Virtual Makeover Tool
October 2, 2008 Posted in Amezing World, Informations & IT BY Administrator No Comments »
October 2, 2008 Posted in Amezing World, Informations & IT BY Administrator No Comments »
रामेछापका थामी जातिमा मरेपछी पनि विवाह गर्ने परम्परा रहिआएको छ । यो उनिहरुको सामाजिक परम्परा हो । यो जातिका बुढा पाकाहरुका अनुसार थामी जातिमा आफ्नो बंशमा कोही विवाह नगरि काल-अकालमा मरेमा उनिहरुका छोरा वा नातीले उक्त विवाह गराइदिनु पर्ने नत्र अर्को पूस्ताले पनि विवाह गर्न नपाउने चलन रही आएको छ। (more…)
August 20, 2008 Posted in समाचार र बिचार, Amezing World BY Administrator No Comments »
July 19, 2008 Posted in Amezing World BY Administrator No Comments »
It has been to our attention that the longest bike in the world, officialy registered by Guiness record book is from Russia.It’s creator Oleg “Leshij” Rogov was from Tver city, (more…)
July 15, 2008 Posted in Amezing World BY Administrator Comments (1)
"LNK Infotree" (LNK Infomedis) is currently the largest TV sculpture in the world (Guinness World Record). It’s using 2,903 individual television sets, spanning 3,135 sq metres (33,744.85 sq ft) at the Open Air Museum in Vilnius, Lithuania. I’ve been there a couple of years ago and it looked really amazing. It’s currently closed for reconstruction but we can look at some older images. (more…)
Posted in Amezing World BY Administrator No Comments »
तपाईंलाई पक्कै अचम्म लाग्छ कि वेश्यालयमा जाँदा पेट्रोल सित्तैमा पाईन्छ भन्दा तर यो सत्य साबित भएको छ न्युयोर्कको नेभादाको एउटा वेश्यालयमा । यो वेश्यालयले नै आफूकहाँ आउने ग्राहकलाई सित्तैमा पेट्रोल दिने नयाँ स्किम ल्याएको हो । लासभेगासबाट एक सय ३० माइल परको सेडिलेडी र्यान्चले यो स्किम ल्याएको हो । एक घन्टाको सेवाबापत् तीन सय डलर तिर्दा अब ५० डलरबराबरको पेट्रोलको भौचर ग्राहकहरूले पाउने छन् । वेश्यालयका मालिक जेम्स डेभिसका अनुसार एक हप्तामै २० वटा भौचर सकिएका थिए । (more…)
July 11, 2008 Posted in समाचार र बिचार, Amezing World BY Administrator Comments (1)
note:weare going to publish some old pictures of

हे राता मकै यो तस्बिरले के बुझाउछ ? if you know what is this sign means please write in comment box.
(more…)July 7, 2008 Posted in हाँसो ठट्टा (humors), तस्बिर संसार(picture world), Amezing World BY Administrator No Comments »
के तपाईं विश्वाश गर्नु हुन्छ कि चुम्बन गर्दा पनि ज्यान जान्छ भनेर तर यहाँ यस्तै भएको छ । घटना साइबेरियन सहर नोभोस्बि्रस्कको हो ।
रेलको लिकमा एक युगल जोडी चुम्बनमा मस्त थियो । यो मस्तीको परिणाम उनीहरूले नराम्रो भोग्नुपर्यो । ३० वर्षे प्रेमी र २७ वर्षीया प्रेमिका लिकमा चुम्बनमा मस्त रहँदा प्रेमिकाले ज्यानै गुमाउनुपर्यो ।
(more…)
Posted in समाचार र बिचार, Amezing World BY Administrator No Comments »
|
||
| |
तपाईंलाई पनि अचम्म लग्न सक्छ कि कुनै प्रेमिकाले आफुलाई रिस उठ्यो भन्दैमा आफ्नो पूर्वप्रेमिको कान टोकिन भन्दा तर यो सत्य घटना हो। ३२ वर्षीया लुई क्रोक्सन एकाउन्ट हुन् । उनको एउटा केटोसँग माया बसेको थियो । तर, ती केटाले कुनै जानकारी नै नदिई एकाएक उनलाई लत्याए । यसले क्रोक्सनलाई अति क्रुद्ध तुल्यायो । केही हप्तापछि उनले आफ्नो पूर्वप्रेमी एन्ड्रयु रविन्सलाई पवमा फेलापारिन् । उनको रिस मरिसकेको थिएन । पूर्वप्रेमीलाई देख्दा उनको रिसको पारो झन् बढ्यो । उनले पूर्वप्रेमीलाई झम्टिइन् । त्यतिले नपुगेर रविन्सको कानमै दाँत गाडिन् । यी दुवै जाँडले मात्तिएका थिए । रविन पीडाले चिच्याइरहे । क्रोक्सनलाई अरूले छुट्टयाउने प्रयास गरे पनि सफल भएन । क्रोक्सनले रविन्सको कानमा दाँत गाडिरहिन् । कानको लोती नै छिनाइन् । त्यसपछि त्यो लोती भुइँमा थुकिन् । कानको लोती बारका कर्मचारीले तुरुन्तै टिपे र बरफमा राखे । पछि अस्पतालमा आपत्कालीन शल्यक्रिया गरेर वित्तविश्लेषक ३५ वर्षीय रविन्सको कानमा लोती जोडियो । अदालती कारबाहीको दौरानमा यी दुई केही (more…)
Posted in समाचार र बिचार, Amezing World BY Administrator No Comments »
के तपाईं पुरुषले छोरी जन्मायो भन्दा पत्याउनुहुन्छ ? तर यहाँ यस्तै भयो त्यसैले त "बाँच्नु मात्रै पर्छ के के सुन्न र देख्न पाईन्छ" भन्ने कुरा साच्चै साँचो सबित भयो जब पुरुषले छोरी जन्माए। हो दस वर्षअगाडि कानुनीरूपमा लिंग-परिवर्तन गरेर पुरुष बनेका (महिला) थोमस बियटीले आइतबार छोरी जन्माएका छन । (more…)
July 6, 2008 Posted in समाचार र बिचार, विक्रिती, भनेको,सुनेको,देखेको, Amezing World BY Administrator No Comments »